Recipe : fill glass with massacre mix (Or Tomato Juice)
Method : Build
Glass : Highball
Gurnish : Celery and lemon squeeze, salt, 1 long straw, 1 stirrer.
बनाउने तरिका
हाइवल ग्लासमा Massacre Mix भर्ने । वा टोम्याटो जुस, सेलरी र कागतीको टुक्रा, नुन (ग्लासको बिटमा), ग्लासमा राखेर सजाउने साथमा एउटा स्ट्रपाइप र कक्टेल स्टिक राखेर सर्भिस गर्ने ।