free hit counter फिङ्गर चिप्स - Khanpin Khabar

फिङ्गर चिप्स

  • खानपिन खबर

आवश्यक सामग्री
• आलु (ठुलो लाम्चो)-आधा केजी
• नुन-आधा चिया चम्चा
• तेल-फ्राई गर्न पुग्नेे

बनाउने तरिका

आलुलाई बोक्रा ताछेर चार पाटा बनाउने। त्यसलाई वर्गाकार रूपमा औँलाको साइजमा काट्ने। उम्लिएको पानीमा नुन राखेर काटेको आलु राख्ने। आलुको आधा भाग पाकेपछि वा ब्लान्चिङ भएपछि (३/४ मिनेटपछि) पानी तारेर आलु सुख्खा बनाउने। राम्रोसँग आधा पकाएको आलु तलमाथि राख्ने। आलु रातो खैरो रङको भएपछि बाहिर निकाल्ने।चिप्स तयार भयो। यसलाई हल्का चाट मसला छर्कन सकिन्छ।