Recipe : 1½ oz gold rum, 2 oz pinacolada mix, 2 oz cream, 1 scoop of Ice.
Method : Blend
Glass : Large wine
Garnish : Pinnepple and red cherry, 2 long straws 1 bent.
बनाउने तरिका
सबै सामाग्रीलाई मिक्सरमा राखेर घोल्ने । त्यस घोललाई ठूलो वाइन ग्लासमा खन्याउने । ग्लासको छेउमा रातो चेरी र भूईकटरको चाना सिन्कोमा (कक्टेल पिक) उनेर सजाउने साथमा दुईवटा स्ट्र पाइप राखेर सर्भिस गर्ने ।