Recipe
1½ oz dark rum, 3 oz orange juice, 1 oz lemon juice, dash grenadine syrup, dash gomme.
Method : mix
Glass : Highball
Garnish : Orange and red cherry, 2 long straws, 1 bent.
बनाउने तरिका
सबै सामाग्रीलाई कक्टेल सेकरमा राखेर हल्का हल्लाउने र हाइवल ग्लासमा खन्याउने । ग्लासको विटमा सुन्तलाको चाना र रातो चेरीलाई कक्टेल पिकमा उनेर सजाउने अनि २ वटा स्ट्र पाइप राखेर सर्भिस गर्ने ।