free hit counter स्क्रामबल अण्डा (Scrambled Egg) - Khanpin Khabar

स्क्रामबल अण्डा (Scrambled Egg)

  • खानपिन खबर

चाहिने सामान

अण्डा २ पिस
वटर आधा चिया चम्चा
दूध १ देखि २ चिया चम्चा वा क्रिम
नुन स्वाद अनुसार

बनाउने तरिका

अण्डालाई फुटाएर एउटा भाडोमा राख्ने त्यसलाई दूध वा क्रिम राखेर राम्रोसँग मिसाएर घोल्ने । नुन स्वाद अनुसार राख्ने र वटर राखेर पकाउने । अण्डा राम्रोसँग नपाकेसम्म चलाई राख्ने त्यसपछि अण्डा आफै बाक्लो हुँदै आउँछ । यसपछि स्क्राम्बल अण्डा तयार भएको भन्ने थाहा हुन्छ । यसलाई तातोपानी माथि राखेर पनि पकाउन सकिन्छ । यसलाई ब्रेकफाष्टमा खान सकिन्छ ।