Recipe : 1 oz Brandy, Dash orange juice, Dash cranberry juice, fill to 2/3 with red wine, one scoup mix fresh cut fruit, top with lemonad.
Method : Build
Glass : large wine, Garnish – orange and lemon (mix fruit optional), 2 long straws 1 bent, 1 stirrer.
बनाउने तरिका
सबै सामाग्रीलाई पालै पालो गरी ठूलो वाइन ग्लासमा खन्याउने, कागती, सुन्तला वा अन्य फलफूलका टुक्राहरू काटेर ग्लास भित्र राख्ने त्यसलाई चलाउनका लागि एउटा कक्टेल स्टिक दिने साथमा दुइवटा स्ट्र पाइप राखेर सर्भिस गर्ने ।