free hit counter रिसर्च Archives - Page 2 of 4 - Khanpin Khabar

रिसर्च

भान्साको चिकित्सक हो बेसार

  • खानपिन खबर
पश्चिमा खाद्यान्नमा खासै प्रयोग नहुने बेसार अहिले आएर त्यतारित पनि प्रवेश पाएको छ । बेसारसम्बन्धी विभिन्न अध्ययनहरुले यसको औषधिय गुणलाई उजागर गरेपछि पश्चिमाहरुले पनि क्रमशः यसको उपयोग गर्न थालेका छन् ...

मधुमेह र पथ्यापथ्य

  • खानपिन खबर
मधुमेह Diabetes mellitus भन्नाले चयोपचय विकार Metabalic disorders समुह जनित रोग हो, जसमा मुख्यतः रगतमा चिनीको मात्रा बढी हुने Hyperglycemia हुन्छ । हाइपरग्लाईसेमिया को कारणहरुमध्ये इन्सुलिन हर्मोन कम ...

भान्साका महत्वपूर्ण जानकारी

  • खानपिन खबर
मानव सभ्यताको पहिचानको रुपमा रहेको तरकारीको प्रयोग आदिकालदेखि भएको पाइन्छ । खानयोग्य र खाइने तरिकाको आधारमा यसलाई विविध उपाय अपनाई उपभोग गर्दै आइएको छ । कहीँ काँचो, कहीँ आधी पाकेको त कतै पुरै पाकेको व...

अनौठो तरिका र फाइदाहरु

  • खानपिन खबर
नुरराज कँडेल (नवराज) परिचय शरीरको विषाक्त तत्वहरुलाई बाहिर फ्याक्न मद्दत गर्ने सलाद पछि खाइने खाना रुचाउने र पचाउने उद्देश्यले खानाको प्रथम चरणमा खाइने साग, सब्जी, सानो इकाइको खानालाई सलाद भनिन्...

कम सुते दिमाग कमजोर

  • खानपिन खबर
कम समय सुत्ने बुढ्यौली लागेका मानिसको दिमाग चाँडै कमजोर हुने तथ्य एक अनुसन्धानले अगाडि सारेको छ । सिङ्गापुरमा रहेको ड्युक–नस ग्राजुयट मेडिकल स्कुलको अनुसन्धान टोलीले ५५ वर्ष पुगेका मानिसमा गरेको यो अन...

शरीरले देखाउँछ रोगको सङ्केत

  • खानपिन खबर
मानिसको शरीरको कार्यप्रणाली एक मेसिन जस्तै हुन्छ । हरेक दिन मानिसको मुटुले सयौँ लिटर रगत पम्प गर्छ । यति मात्र होइन मानिसको हड्डी कङ्क्रिटभन्दा चार गुणा बलियो र प्रत्येक मिर्गौलामा रगत छान्ने १० लाख फ...

पाचन सुधार्ने दही

  • खानपिन खबर
दहीलाई विश्वका सबै खाद्य संस्कृतिमा महìव दिइन्छ । प्राकृतिक अवस्थामा रहेको दहीले निरोगी रहन हामीलाई ठूलो सहयोग पु¥याउँछ । पाचन प्रणालीमा सहयोगी दही आफ्नो प्रोबायोटिक गुणले गर्दा रोगसँग लड्ने क्षमता वृ...

खतरनाक मसलादेखि होसिरया !

  • खानपिन खबर
नुरराज कँडेल हामीले बजारमा स्वाद मानि–मानि खाने कुराहरु घरमै तयार गरेर खाँदा त्यति स्वादिलो हुँदै हुँदैन । चाहे मम होस्, पानी पुरी या चटपटे नै किन नहोस्् । अहिले बजारमा सबैभन्दा रुचाइएको पानी पुरील...

Food & Hygiene

  • खानपिन खबर
Refrigerators • Refrigerators should be placed in a well ventilated area away from any food source • Door seals must be maintained and fixed if damaged • Temperature should be between 1-40C • ...

हरिसयनी एकादशी र तुलसीको महत्व

  • खानपिन खबर
तुलसी अङ्ग्रेजी नाम :  Holy Basil (Queen of Herbs) वैज्ञानिक नाम : Ocimum Sanctum आषाढ शुक्ल पक्षको एकादशीका दिन घरघरमा रहेको मठमा तुलसीको बिरुवा सार्ने गरिन्छ । भगवान् विष्णुको रूपमा चर्तुमास भर...