free hit counter खानपिन Archives - Page 3 of 5 - Khanpin Khabar

खानपिन

खानपिन र मिलनको पर्व तीज

  • खानपिन खबर
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन...

कस्तो दर खाने ?

  • खानपिन खबर
डा. रविन्द्र समिर एक महिना अघिदेखि पार्टी प्यालेस र पार्कहरु कब्जा गरेर दर खाने संस्कृतिको विकास भइसकेको छ । हुने खानेका लागि देखाउने पर्व मध्य वर्गका लागि बोझ बन्न पुगेको छ । हामीले यहाँ जनस्वास्थ्य...

भान्साको चिकित्सक हो बेसार

  • खानपिन खबर
पश्चिमा खाद्यान्नमा खासै प्रयोग नहुने बेसार अहिले आएर त्यतारित पनि प्रवेश पाएको छ । बेसारसम्बन्धी विभिन्न अध्ययनहरुले यसको औषधिय गुणलाई उजागर गरेपछि पश्चिमाहरुले पनि क्रमशः यसको उपयोग गर्न थालेका छन् ...

कसले गर्यो स्वामी बालकृष्णमाथि यति ठूलो षड्यन्त्र ?

  • खानपिन खबर
विषाक्त पेडा खाएका कारण अघिल्लो हप्ता अस्पताल भर्ना गरिएका पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण एउटा गम्भीर षड्यन्त्रबाट जोगिएको नेपालस्थित पतञ्जलिका उनी निकट एक अधिकारीले बताएका छन् । आफ्ना न...

मधुमेह र पथ्यापथ्य

  • खानपिन खबर
मधुमेह Diabetes mellitus भन्नाले चयोपचय विकार Metabalic disorders समुह जनित रोग हो, जसमा मुख्यतः रगतमा चिनीको मात्रा बढी हुने Hyperglycemia हुन्छ । हाइपरग्लाईसेमिया को कारणहरुमध्ये इन्सुलिन हर्मोन कम ...

भान्साका महत्वपूर्ण जानकारी

  • खानपिन खबर
मानव सभ्यताको पहिचानको रुपमा रहेको तरकारीको प्रयोग आदिकालदेखि भएको पाइन्छ । खानयोग्य र खाइने तरिकाको आधारमा यसलाई विविध उपाय अपनाई उपभोग गर्दै आइएको छ । कहीँ काँचो, कहीँ आधी पाकेको त कतै पुरै पाकेको व...

सुखमय यौन जीवनका लागि यस्तो छ खानपान

  • खानपिन खबर
यौन दुई शरीरको मिलनमात्र होइन, दुई मनको मिलन पनि हो । यो यस्तो कला हो, जसले जीवनलाई रसिलो बनाउँछ । तर, यौनसम्बन्धी सामान्य जानकारीको अभाव र भ्रमले गर्दा जीवनलाई निरस बनाइरहेको छ । यौन असन्तुष्टिकै कार...

कस्मिरी आलुदम (Kashmiri Aloo dum)

  • खानपिन खबर
वीरबहादुर विष्ट, लण्डन आवश्यक सामग्री ठूलो साइजको काँचो आलु दुई पिस प्याज ५० ग्राम टमाटर ५० ग्राम दही ५० ग्राम क्रिम ५० ग्राम वटर ५० ग्राम ड्राइ फ्रुट ५० ग्राम उसिनेको आलु १०० ग्राम ...

पाचन सुधार्ने दही

  • खानपिन खबर
दहीलाई विश्वका सबै खाद्य संस्कृतिमा महìव दिइन्छ । प्राकृतिक अवस्थामा रहेको दहीले निरोगी रहन हामीलाई ठूलो सहयोग पु¥याउँछ । पाचन प्रणालीमा सहयोगी दही आफ्नो प्रोबायोटिक गुणले गर्दा रोगसँग लड्ने क्षमता वृ...

खिर : विश्वभर प्रसिद्ध

  • खानपिन खबर
कृष्णबहादुर कुमाल साउने संक्रान्तिसँगै चाडपर्वको प्रवेश भएको छ । साउन १५ लाई खिर खाने दिनको रुपमा मनाइन्छ । प्राय गुलिया परिकार खानाको अन्तिम चरणमा खाइने भए पनि खिर हाम्रो संस्कारमा मुख्य खानाको रु...